arrow

चिनियाँ राष्ट्रपति म्यानमारको भ्रमणमा जाने

logo
सिन्ह्वा,
प्रकाशित २०७६ पुष २५ शुक्रबार
xi-china-president.jpg

बेइजिङ। चिनियाँ राष्ट्रपति सि चिनफिङले छिमेकी मुलुक म्यानमारको भ्रमण गर्ने भएका छन्। म्यानमारका राष्ट्रपति उ विन मिन्टको निमन्त्रणामा उनले भ्रमण गर्न लागेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्। चिनियाँ राष्ट्रपतिको औपचारिक भ्रमण यही जनवरी १७ देखि १८ तारिखसम्म हुने तय भइसकेको विदेश मन्त्रालयका प्रवक्ता हु चुन यिङले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ