arrow

तापसी पन्नूलाई ‘थप्पड’ (भिडियोसहित)

logo
प्रकाशित २०७६ माघ १७ शुक्रबार
thappad-poster.JPG

काठमाडौं । बलिउड अभिनेत्री तापसी पन्नूको ‘थप्पड –बस इतनी सी बात’ चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार मध्यान्हपछि आएको उक्त ट्रेलरमा प्रेमको तनाव देखाइएको छ । 

यसअघि बुधबार र बिहीबार उनको फिल्मको फस्ट लुक फरक फरक शैलीमा आएको थियो । 

गालामा थप्पडको निशान देखाइएको यो लुकमा उनको अनुहारको हाउभाउ पनि मिलाइएको छ । 

यो फिल्म २४ फेब्रुअरीमा रिलिज हुँदैछ । 

ट्रेलरको भिडियो –



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ