arrow

भ्रमण वर्षमा थोत्रो विमानको आकर्षण ? 

logo
प्रकाशित २०७६ फागुन १ बिहिबार
bebarise-plane.jpg

काठमाडौँ । भैरहवाको गौतमबुद्ध विमानस्थल परिसरमा कयौँ वर्षदेखि बिग्रिएर थोत्रो भइसकेको यति यएरलाइन्सको विमान बेवारिसे अवस्थामा रहेको छ । 

त्यसलाई हटाउन कसैले चासो देखाएको छैन । भिजिट नेपाल २०२० चलिरहेका बेलामा विदेशबाट नेपाल आउनेले के संकेत पाउलान् त ? यतिसम्म पनि सम्बन्धित निकायले ख्याल गरेको पाइएको छैन । 

आफ्नो विमान बिग्रिएपछि यति एयरलाइन्सले पनि त्यसलाई त्यहाँबाट हटाउने पहल गरेको छैन । 

कतै यो थोत्रो विमान नै आकर्षण बनेको हो कि ! तस्वीर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ