arrow

टर्कीमा ५.७ म्याग्नीच्यूडको भूकम्प

logo
प्रकाशित २०७६ फागुन ११ आइतबार
earthquake2.jpg

बेइजिङ ।अमेरिकी भौगर्भिक सर्भेले टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ ।

उक्त भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट कुनै धनमालको क्षति भएको विवरण भने प्राप्त नभएको अधिकारीहरुले बताएका छन् ।सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ