arrow

सूर्य नअस्ताउने ६ मुलुक

logo
प्रकाशित २०७६ फागुन १८ आइतबार
new-year-sunrising.jpg.jpeg

एजेन्सी।  हामि सबैलाई थाहा छ  दिनको सुरुवात सुर्यको प्रकाशबाट हुन्छ। त्यस्तै रात उज्यालो हटनुले। सूर्य उदाउनु र अस्तउनुले एक दिनलाई जनाउदछ। त्यसैगरि दिनलाई हप्ता , महीना र बर्ष गरि छुटाइएको हुन्छ।  तर विश्वमा केहि यस्ता देशहरु पनि छन् जहां महिनौ सम्म सूर्य अस्ताउदैनन्। यी देशहरुमा २४ सै  घण्टा उज्यालो भइरहन्छ।  
 
१. नर्वे
 नर्वेलाई 'ल्याण्ड अफ द मिड नाइट सन' भनिन्छ। नर्वेमा मे महिना देखि जुलाई सम्म सूर्य अस्ताउँदैन। सो समयको सुन्दरता हेर्नको लागि विश्वभरका मानिसहरु नर्वे पुग्ने गर्दछन्।

२. स्वीडेन
स्वीडेनमा आधा रात सम्म पनि सूर्यको उज्यालो रहि रहन्छ। स्वीडेनमा मे महिनको सुरुवात देखि अगस्टसम्म मध्य रातसम्म सूर्य अस्ताउँदैन।

 ३. आइसल्याण्ड
आइसल्याण्ड निकै सुन्दर देश हो। यहा तपाई आधा रात सम्म प्राकृतिक प्रकाशको मजा लिन सक्नुहुनेछ। आइसल्याण्डका झरना, ज्वालामुखी,ग्लेसियरले तपाईलाई विशेष आकर्षित गर्नेछन्।

४. क्यानडा
क्यानडामा  ५०-५० दिन सम्म सूर्य अस्तउदैन। सो कारण क्यानाडामा आधा रात सम्म अध्यारो हुँदैन।

५. फिनल्याण्ड
फिनल्याण्डको अधिकांश भागमा गर्मिको याममा ७३ घण्टासम्म सूर्यको उज्यालो रहि रहन्छ। मध्यरात्रमा सूर्य सर्कल भएर चमकिन्छ र विस्तारै क्षतिजमा डुब्छ।

६. अलस्का
अलस्कामा पनि मे महिनाको अन्त्य देखि जुलाईसम्म सूर्य अस्ताउँदैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ