arrow

कोरोना भाइरसः मृतक ३५९२, संक्रमित १०६०२६

logo
प्रकाशित २०७६ फागुन २५ आइतबार
corona-patient.jpg

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले अहिलेसम्म ३ हजार ५९२ जनाको मृत्यु भइसकेको छ । मृतकमा सबैभन्दा बढी चीनका हुन् । 

चीन बाहिर सबैभन्दा बढी ७ हजार १३४ जना दक्षिण कोरियाका हुन् । चीनमा ३ हजार ७० जनाको मृत्यु भएको भएको छ । 

इटालीमा २३३ जनाको मृत्यु भएको छ । 

इरानमा १४५ जनाको ज्यान गएको छ । 

अमेरिकामा १६ जनाको ज्यान गएको छ । 

९२ देशमा कोरोनाको संक्रमण फैलिसकेको छ । एक लाख ६ हजार २६ जना संक्रमित भएका छन् । 

संक्रमितमा ८० हजार ६९५ जना चीनका हुन् । 

संक्रमित मध्ये ५९ हजार ९२२ जनालाई निको भएको छ । उनीहरु अस्पतालबाट घर फर्केका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ