arrow

मोदीलाई चार कक्षा पास गरेको सगौरव सुनाउँदै ९८ वर्षे वृद्धा

logo
प्रकाशित २०७६ फागुन २८ बुधबार
98-years-oli-4-class.jpg

काठमाडौं । मानिसको पढ्ने चाहना पनि गजबको हुन्छ । कतिबेला पढ्न मन लाग्छ पत्तो नहुने । 

केटाकेटीमा पढ्न नपरे हुँदो हो भन्ने लाग्छ । अनि अभिभावक भएपछि आफूले नपढे पनि छोराछोरी पढाउने भन्ने चिन्तातर्फ बढी मन जान्छ । 

तर भारतकी एक वृद्धाले भने रेकर्ड नै राखेकी छिन् । आफूले पिन्डो खाने बेलाकी यी महिलालाई अझै पढ्ने रहर छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनले आफूलाई अझै पढ्ने रहर भएको बताइन् । उनले कक्षा ४ मा ९८ प्रतिशत अंक हासिल गरेकी छिन् । 

नारी शक्ति पुरस्कार वितरण समारोहमा बोल्दै ती कार्थिआनी अम्माले आफूमा अझै शक्ति रहेको बताइन् । 

  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ