arrow

तारालाई छोडेर दीलिप रायमाझी अन्तै लागेपछि

logo
प्रकाशित २०७६ चैत ५ बुधबार
fuleko_kesh.jpg

काठमाडौं । गीतकार श्रीमती तारा अधिकारीको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक 'फुलेको केश' बोलको गीतमा अन्जु पन्तले स्वर दिएकी छिन् ।

वसन्त सापकोटाले संगीत दिएको यस गीतलाई फनिन्द्र राईले एरेन्ज गरेका छन् । गीतको रेकर्डिस्ट सुमन खड्का हुन् ।

रमेश थापाको निर्देशनमा बनेको भिडियोमा दीलिप रायमाझी, सिरु विष्ट, तारा अधिकारी, सुजता बराल र सुलोचना आचार्यको अभिनय रहेको छ । भिडियोमा श्रीमानले धोका दिएर अर्काको श्रीमतीसँग लागेको कुरालाई देखाइएको छ ।

रत्न जोशीको करियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । भिडियो सम्पादनको जिम्मा नहकुल खड्काले लिएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ