arrow

कोरोनाको जोखिम सामना गर्न कांग्रेसको ५० लाख

logo
प्रकाशित २०७६ चैत ११ मंगलबार
nc-party-office.png

काठमाडौं । कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टीले पचास लाख रुपैयाँ एकमुष्ट जम्मा गर्ने निर्णय गरेको छ ।

प्रमुख सूचना ,संचार तथा प्रचार विभाग एवं प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै सोको जानकारी  दिएका हुन् । 

पार्टीका संघीय सांसदहरुले पन्ध्र दिनको तलब सरकारको कोषमा जम्मा गर्ने निर्णयपनि यसअघि गरिसकेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ