arrow

कांग्रेसका प्रदेश ५ का संसदले १५ दिनको तलब राहत कोषमा दिने

logo
प्रकाशित २०७६ चैत ११ मंगलबार
pradesh-5_sava_hall.JPG

बुटवल। कोरोना भारईसको संक्रमण तथा यसको प्रभाव बिरूद्ध लड्न विभिन्न क्षेत्रवाट राहतकोषमा रकम संकलन गर्ने अभियान शुुरु भएको छ । 

यसैबीच नेपाली कांग्रेस प्रदेश ५को संसदिय दलको निर्णय अनुसार १५ दिनको तलव कोरोना भाइरस बिरुद्धको केन्द्रीय राहत कोषमा जम्मा गने निर्णय भएको छ। 

संसदिय दलको निर्णय अनुसार कांग्रेसका सवै प्रदेशसभा सदस्यहरुले रकम जम्मा गर्ने नेपाली कांग्रेस संसदिय दलको सचेतक निर्मला क्षेत्रीले जानकारी दिइन। प्रदेश ५ मा नेपाली कांग्रेसका १९ जना सदस्य रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ