arrow

लकडाउनले सुनसान पशुपतिनाथ 

logo
प्रकाशित २०७६ चैत २७ बिहिबार
pashupati-mandir.jpg

काठमाडौँ । दैनिक हजारौं दर्शनार्थीको भीड हुने पशुपतिनाथ मन्दिर यतिबेला सुनसान छ । चैत ११ गतेदेखि सरकारले लकडाउन लगाएपछि कोही पनि मन्दिरमा पुगेका छैनन् ।

पशुपतिनाथ भित्रको क्षेत्रमा मानिस वरपर निस्कने गरे पनि अहिले त्यो क्षेत्र शान्त छ । 

विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिनाथ मन्दिर र त्यस वरिपरिका मठमन्दिर लकडाउनको अवधि सुरु भएदेखि नै सुनसान बनेको हो । 

सरकारले सामाजिक दूरी राख्नका लागि नै लकडाउन लगाएको हो । यसले आस्थावानलई मन्दिर पुग्न असहज भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ