arrow

कोरोनाको त्रासले मारमा गाईवस्तु 

logo
प्रकाशित २०७६ चैत २७ बिहिबार
RS_KTM_20200409_0D3A4421.JPG

काठमाडौँ । मानिसबाट मानिसमा सर्ने कोरोना भाइरसको त्रासले मानिसलाई त असर गरेको छ नै पशुलाई पनि संकटमा पारेको छ । 

विशेषगरी लकडाउनका कारण घरपालुवा पशुपंक्षीलाई समस्या भएको छ । खान नपाएर भक्काभक पशुचौपाया र पंक्षी मर्न थालेका छन् । 

यो संकट टार्न लकडाउन नै भए पनि विश्व सम्पादा सूचीमा सूचिकृत पशुपतिनाथ मन्दिर क्षेत्रमा रहेका गाईवस्तुलाई सर्वसाधारणले अन्न दिन थालेका छन् । 

उनीहरुले चना दिएर भए पनि गाईवस्तुको भोक मेटाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ