arrow

कोरोनाको त्रास : विश्वमा यस्तो छ मृतक, संक्रमित र निको भएकाको संख्या

logo
प्रकाशित २०७६ चैत २७ बिहिबार
corona-test-kit.jpg

कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १५ लाख १९ हजार ४४२ सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि ८८ हजार ५४३ को मृत्यु भएको  छ । यसैबीच यस रोगबाट ३ लाख ३० हजार ८९० जना भने निको भएका छन् । बिहीबार मध्याह्नसम्मको  यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्र्वजनिक गरेको हो । 

कोरोनाभाइरस सङ्क्रमणबाट बढी प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य । 

देश मृतक  सङ्क्रमित      निको भएका 
संयुक्त राज्य अमेरिका      १४ हजार ७९७ ४ लाख ३५ हजार १६०         २२ हजार ८९१
स्पेन      १४ हजार ७९२ १ लाख ४८ हजार २२०        ४८ हजार २१
इटाली             १७ हजार ६६९ १ लाख ३९ हजार ४२२         २६ हजार ४९१
जमर्नी      २  हजार ३४९           १ लाख १३ हजार २९६        ४६ हजार ३००
फ्रान्स     १० हजार ८६९  १ लाख १२ हजार ९५० २१ हजार २५४
चीन     ३  हजार ३३५         ८१ हजार ८६५        ७७ हजार ३७०
इरान    ३  हजार ९९३         ६४ हजार ५८६        २९ हजार ८१२
बेलायत    ७  हजार ९७         ६० हजार ७३३ १३५
टर्की ८१२         ३८ हजार २२६        १ हजार ८४६
बेल्जियम   २  हजार २४०         २३ हजार ४०३        ४ हजार ६८१
स्विट्जरल्यान्ड ८९५ २३ हजार २८०               ९ हजार ८००
नेदरल्यान्ड्स   २  हजार २४८ २० हजार ५४९ २५०
क्यानाडा ४३५ १९ हजार ४३८        ४ हजार ६५३
ब्राजिल ८२२ १६ हजार १९५ १२७
पोर्चुगल ३८०        १३ हजार १४१ १९६
अष्ट्रिया २७३ १२ हजार ९६९        ४ हजार ५१२
दक्षिण कोरिया २०४                १० हजार ४२३ ६ हजार ९७३
इजरायल ७३ ९ हजार ४०४ ८०१
रुस ६३ ८ हजार ६७२ ५८०
स्विडेन ६८७ ८  हजार ४१९ २०५
अष्ट्रेलिया ५१ ६ हजार १०४         २ हजार ८१३
नर्वे १०१ ६ हजार ४२ ३२



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ