arrow

६७ भारतीयको कोरोना रिपोर्ट नेगेटिभ

logo
रासस,
प्रकाशित २०७७ वैशाख १५ सोमबार
bake1.png

कोहलपुर। यहाँस्थित हवल्दारपुर राम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ६७ भारतीयको कोरोना र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) रिपोर्ट नेगेटिभ आएको छ। स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइतबारसम्म जिल्लाका नेपालीसहित ६६३ जनाको स्वाब परीक्षण गरिएकामा ६५९ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ।

आरडिटीबाट ५३९ र पिसिआरबाट १२४ जनाको जाँच गरिएकामा चार जनाको रिपोर्ट आउन बाँकी रहेको कार्यालयका सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बताए। यहाँका क्वारेन्टाइनमा १४० भारतीय छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ