arrow

अमेरिकामा कोरोनाबाट ८० हजार बढीको मृत्यु

logo
प्रकाशित २०७७ वैशाख २८ आइतबार
trump-corona-usa.jpg

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट ८० हजार भन्दा बढीको मृत्यु भएको छ । विश्वभर २ लाख ८० हजार भन्दा बढीको मृत्यु हुँदा ८० हजार संख्या अमेरिकाको हो । 

त्यसैगरी अमेरिकामा संक्रमितको संख्या १३ लाख ४७ हजार ३०९ पुगेको छ । २ लाख ३८ हजार ७८ जनालाई मात्र उपचारपछि निको भएको छ । 

सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा ३ लाख ४३ हजार ४०९ जना संक्रमित हुँदा मृतकको संख्या २६ हजार ७७१ पुगेको छ । 

न्यूजर्सीमा १ लाख ३८ हजार ५७९ जना संक्रमित हुँदा ९ हजार ११८ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ