- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कारोना भाइरसले त्रास बढाइरहेका बेलामा मंगलबार राति भूकम्पले सातो लिएको छ ।
दोलखामा केन्द्रबिन्दू भएर गएको भूकम्प मंगलबार राति ११ः५३ बजे गएको थियो । ५.३ रेक्टर स्केलको भूकम्पले दोलखा वरिपरिका जिल्लासंगै काठमाडौं उपत्यकामा समेत असर पारेको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भुकम्प दोलखाको जुगु र मिर्गैको बीचमा केन्द्रबिन्दू बनाएर गएको थियो ।
झड्का ठूलै भएकाले यसबाट क्षति भएको हुन सक्ने बताइएको छ । तर यसको विवरण भने आइसकेको छैन ।