arrow

मन्त्री यादव अस्पतालमा

logo
प्रकाशित २०७७ जेठ ४ आइतबार
rameshwor-yadav.jpg

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव सामान्य स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेका छन्। 

मन्त्री यादवको स्वास्थ्य सामान्य रहेको र नियमित परीक्षणका लागि अस्पताल गएको उनका प्रेस संयोजक विजय यादवले जानकारी दिए ।

 मन्त्री यादवको सचिवालयले उनलाई हृदयाघात भएको भनेर फैलाइएको हल्ला निराधार रहेको पनि जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ