arrow

नेपाली शान दिवेश पोखरेल अमेरिकन आइडलको फाइनल राउन्डमा

logo
प्रकाशित २०७७ जेठ ५ सोमबार
diwesh-pokharel-american-id.jpg

काठमाडौं । नेपाली शान गायक दिवेश पोखरेल अमेरिकन आइडलको फाइनल राउन्डमा प्रवेश गरेका छन् । उनी शीर्ष पाँचमा पुगेका हुन् । 

अब उनको भिडन्त उपाधिका लागि भइरहेको छ । फाइनल राउण्ड पनि सुरु भइसकेको छ । यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् । 

उपाधिका लागि भोटिङसमेत खुल्ला भइसकेको छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ