arrow

कपिलवस्तुका थप एक जनामा कोरोना, पुग्यो ६०

logo
प्रकाशित २०७७ जेठ ८ बिहिबार
covid-test-positive-corona.jpg

कपिलवस्तु । कपिलवस्तुका थप एक जनामा कोरोनाको पुष्टि भएको छ । बिहिबार  शुद्दोधन गाउँपालिका वडा नं. ३ का  १९ बर्षिय एक पुरुष कोभिड १९ को पुष्टि भएको कपिलवस्तु स्वास्थ्य कार्यालयले जनाएको छ ।

यससँगै कपिलवस्तुमा संक्रमितको संख्या ६० पुगेको छ । कपिलवस्तु नगरपालिकामामा नौ सहीत जिल्लामा ६० संक्रमित भेटिएका छन ।

 जिल्लामा मंगलवार साझ सम्म १ हजार ३४२ जाको स्वाब संकलन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ