arrow

पेरुमा गयो शक्तिशाली भूकम्प

logo
सिन्ह्वा,
प्रकाशित २०७७ जेठ १८ आइतबार
earthquake2.jpg

लिमा ।पेरुको लाम्पामा आइतबार ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । 

भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १५३ किलोमिटर गहिराईमा रहेको पनि सर्भेले उल्लेख गरेको छ । 

भूकम्पबाट जनधनको क्षति भए नभएको स्पष्ट भइसकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ