arrow

तरहरामा  ग्याङ फाइट, बेलायत बस्दै आएका राजनको गयो ज्यान, अपराधीको खोजी हुँदै 

logo
प्रकाशित २०७७ जेठ १९ सोमबार
101683898_2684826021753287_.jpg

इटहरी । तरहरामा युवाहरुको दोहोरो ग्याङ फाइटमा परी एक जनाको ज्यान गएको छ । 

ग्याङ फाइटमा परी इटहरी २० निवासी ३० वर्षीय राजन राईको उपचारका क्रममा मृत्यु भएको हो । 

तरहरा प्रहरीका अनुसार प्रज्वल तामाङ, अभिषेक केसी र अभिषेक पौडेल समूहले राईमाथि छुरा प्रहार गरेको जनाएको छ । 

घटनामा सम्लग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ बेलायत बस्दै आएका राईनेपाल आएका बेलामा लकडाउनमा परी रोकिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ