arrow

खुकुरी प्रहार गरि सुवेदी भागे, सुनार घाइते

logo
प्रकाशित २०७७ जेठ २० मंगलबार
khukuri1.jpg

दाङ । दाङमा खुकरी प्रहारबाट तुलसीपुर उपमहानगरपालिका – ६ राजापुर निवासी ४३ वर्षीय कृष्ण सुनार गम्भीर घाइते भएका छन् ।

  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार मंगलबार साँझ साढे ५ बजेतिर सोही ठाउँका ३० वर्षीय सन्तोष सुवेदीले खुकुरी प्रहार गर्दा घाइते भएका सुनारको राप्ती प्रादेशिक अस्पतालमा  उपचार भइरहेको छ ।
     
अभियुक्त सुवेदी भने फरार रहेकाले खोजी  भइरहेको प्रहरीले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ