arrow

६ पुरुषसहित एक महिलामा कोभिड १९

logo
प्रकाशित २०७७ जेठ २१ बुधबार
kapilbastu-hospital1.jpg

कपिलवस्तु ।  कपिलवस्तुमा कोभिड १९ थप ७ जना पोजेटिभ पुष्टि छ । यससंगै  कपिलवस्तुमा संक्रमितको संख्या  ४०२ पुगेको छ ।

संक्रमित बुद्दभुमी नगरपालिका वडा नम्बर ५ का १४,१७,२०, ४०,४१,४३  बर्ष का ६ पुरुष र ३७ बर्ष की १ महिला रहेकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ