arrow

१४ दिन क्वारेन्टाइन बसेर फर्किएका युवकको मृत्यु, कोरोनाको आशंका

logo
प्रकाशित २०७७ असार ८ सोमबार
dead2.jpg

मेलम्ची । बलेफी गाउँपालिका –४ का युवकको मृत्यु भएको छ । चौध दिन क्वारेन्टाइन बसेर फर्किएका उनको सोमबार मृत्यु भएको हो ।

क्वारेन्टाइनबाट पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको केही दिनपछि उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए ।

 भारतबाट फर्किएका उनलाई पिसिआर रिपोर्ट नेगेटिभ आएपछि केही दिनअघि घर पठाइएको थियो  । युवकको मृत्यु कोरोनाको आशंका गरिएको छ ।  मृत्युको कारण भने खुलिसकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ