arrow

नेपालगञ्जका एकसहित १० जनामा संक्रमण पुष्टि

logo
प्रकाशित २०७७ साउन ५ सोमबार
covid-test-positive-corona.jpg

नेपालगञ्ज । बाँकेका एक जनासहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परिक्षणमा सोमबार १० जनामा कोरोना पुष्टि भएको हो ।

अस्पतालका अनुसार रुकुम पूर्वका ५ पुरुष र २ महिला गरी ७ जना, दाङ बबईका १ जना पुरुष र एक महिला र बाँके नेपालगञ्ज १९ का १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३ सय स्वाब परिक्षण गर्दा १० जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ