arrow

आगलागीमा परी तरकारी बजारका एक दर्जन पसल जलेर नष्ट

logo
प्रकाशित २०७७ साउन १२ सोमबार
fire-final.jpeg

इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित तरकारी बजारमा सोमबार बिहान आगलागी भएको छ ।

आगलागीमा परेर ११ वटाभन्दा बढी पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

बजारको अघिल्लो भागमा रहेको कस्मेटिक र फलफूल पसल जलेर नष्ट भएको छ ।

धरान उपमहानगरपालिकाको बारुणयन्त्रण र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ