arrow

मुस्कुरायो हिमाल

logo
प्रकाशित २०७७ साउन १६ शुक्रबार
lamgjung-himal.jpg

मनाङ । लगातार परेको अविरल वर्षाका कारण बिग्रिएको मौसममा शुक्रबार बिहानदेखि बिस्तारै सुधार भइरहेको छ । 

मौसम खेलेपछि शुक्रबार बिहान मनाङको सदरमुकाम चामेबाट देखिएको लमजुङ हिमाल । हिमाल पारीको जिल्ला मनाङ प्राकृतिक रुपले पनि रमणीय छ । तस्वीर – रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ