arrow

मदनआश्रितको हत्या बारे ओली किन मौन ?

logo
प्रकाशित २०७३ जेठ ४ मंगलबार
Madan-Bhandrai-and-Jibraj.jpg.jpeg
काठमाडौं । ‘पहिले मलाई मदन भण्डारीको निधन दुर्घटनाका कारण भएको भन्ने लाग्थ्यो, जब चालक अमर लामाको हत्या भयो, यो हत्याकाण्डजस्तो लाग्छ,’ मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार ग्रहण गर्दै आइतबार फोटो पत्रकार चन्द्रशेखर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत एमाले नेतासामू भने, ‘तपाईंहरु सरकारमा हुनुहुन्छ, यस विषयमा अनुसन्धान गर्नुहोस् ।’
 
समारोह छानबिनको विषय उठे पनि सम्बोधन क्रममा ओलीले यसबारे केही बोलेनन् । आजको नागरिक दैनिकमा खबर छ - उनै मदन र जीवराज आश्रितको स्मृति कार्यक्रममा पनि उनले छानबिन विषय उच्चारण समेत गरेनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ