arrow

नेपालगन्जका वडाध्यक्ष र उपमहानगरका अधिकृतलाई कोरोना

logo
प्रकाशित २०७७ साउन १९ सोमबार
nepalgunj2.jpg

नेपालगन्ज । नेपालगन्जका एक जना वडाध्यक्ष र कर्मचारीमा कोरोना देखिएको छ ।

 वडा नम्बर १ का वडाध्यक्ष र नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत एक जना अधिकृतलाई कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । 

उनका अनुसार वडाध्यक्षलाई ज्वरो र श्वासप्रश्वास सम्बन्धि समस्या देखिएको छ भने कर्मचारीमा कुनै लक्षण छैन । 

दुबैलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा लगिएको छ । भेरी अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा रुकुम पूर्वका ७ जनामा पनि कोरोना पुष्टि भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ