arrow

धान खायो बाढीले 

logo
प्रकाशित २०७७ साउन २० मंगलबार
dhan1.jpg

टीकापुर । कैलालीका बाढीपीडित सत्यनारायण चौधरी बाढीले भिजेको धान सडकमा सुकाउँदै । 

बाढीपीडितले आफ्ना घर अझै जलमग्न रहेकाले भिजेको अन्न ल्याएर सडकमा सुकाएका हुन् । तस्बिर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ