arrow

पपुवा न्यूगिनीलाई नेपालले दियो २२५ रनको लक्ष्य

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1858907083.jpeg
काठमाडौं । युबईको अबुधाबीमा जारी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले पपुवा न्यूगिनीलाई २२५ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २२४ रन बनाएको थियो । केही क्षण पछि पपुवा न्यूगिनीले ब्याटिङ गर्दैछ ।

प्रतियोगितामा नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले पाँच चौकासहित ३६, सागर पुनले एक चौकासहित ७४, कप्तान पारस खड्काले पाँच चौकासहित ५८, शरद भेष्वाकरले ४२ रन बनाएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ