arrow

गर्भपतनको चक्की खाँदा अस्पताल भर्ना

logo
प्रकाशित २०७३ जेठ ६ बिहिबार
काठमाडौं । गर्भपतन गर्ने चक्की सेवनपछि पाठेघर फुटेर एक महिला परोपकार प्रसुति अस्पतालमा उपचाररत छिन् । उनले कुनै चिकित्सकको सल्लाहले होइन, पसलले दिएको भरमा त्यो औषधि आएकी थिईन।
 
कान्तिपुर दैनिकमा समाचार छ  - मिफेस्प्रिटोन, मिजोप्रोस्टोल लगायतका औषधि किनेर खाई ज्यान जोखिममा पार्नेहरुमा उनी एक्ली होइनन् ।
 
प्रसुति गृहमा त्यस्ता समस्या लिएर दिनहुँ एक दुई जना पुग्ने गरेका छन् । गर्भपतन को चक्की डाक्टरको सिफारिस बिना बेचे ५ वर्ष कैद हुने प्रावधान छ भने १२ सातासम्मको गर्भलाई पतन गर्न मिल्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ