arrow

राष्ट्रपति पशुपतिनाथ नजाने

logo
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
mahila8.jpg

कठमाडौँ ।  राष्ट्रपति  विद्यादेवी भण्डारी हरितालिकाका अवसरमा शुक्रबार पशुपतिनाथ मन्दिर दर्शनार्थ सरिक नहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 विगतमा राष्ट्रपति   भण्डारी तीजका अवसरमा पशुपतिनाथ दर्शन गर्ने परम्परा रहेकामा यस पटक विश्‍वव्यापी महामारीका रूपमा फैलिएको कोभिड- १९ का कारण उक्त कार्यक्रममा सरिक हुन नसक्ने कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ