arrow

झरनाभित्रको गुफा

logo
प्रकाशित २०७७ भदौ १० बुधबार
jharana-gufa.jpg

गलकोट । बागलुङको ताराखोला गाउँपालिका–१ स्थित गाईघाट झरनाको बीच भागमा रहेको गुफा । झरनालाई पाँच वर्षअघि पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माण गर्ने क्रममा गुफा भेटिएको हो । 

झरना अवलोकनमा गएकाहरु रु ३० को टिकट काटी गुफा हेर्न सक्नेछन् । तस्बिर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ