arrow

सांसद विनोद चौधरीलाई कोरोना पुष्टि

logo
प्रकाशित २०७७ भदौ १२ शुक्रबार
binod-chaudhary2.jpg

काठमाडौं। चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

शुक्रवार विहान गरिएको पीसीआर टेस्टमा कोरोना पुष्टी भएको चौधरीले टवीट गरी जानकारी दिएका हुन्। चिकित्सकको सल्लाह अनुसार आइसोलेसनमा रहेको चौधरीले बताए।

चौधरीले आफुलाई कुनै लक्षण नदेखिएको बताउँदै आफ्नो सम्पर्कमा आएकाहरुलाई सचेत रहन आग्रह गरेका छन्।

Dear friends and well wishers - I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards

— Binod Chaudhary (@BinodKChaudhary) August 28, 2020



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ