arrow

ट्रम्पद्धारा मोदीको प्रशंसा

logo
एएनआई,
प्रकाशित २०७७ भदौ २० शनिबार

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन्। भारतीय प्रधानमन्त्री मोदी आफ्नो साथी भएको र उनले राम्रो काम गरिरहेको उल्लेख ट्रम्पले गरेका छन्।

स्थानीय समयानुसार शुक्रबार उनले भनेका छन्, “प्रधानमन्त्री नरेन्द्र मोदी मेरो साथी हुनुहन्छ, उहाँले धेरै राम्रो काम गरिरहनु भएको छ। उहाँ धेरै राम्रो नेता हुनुहुन्छ।” ट्रम्पले अहिले काम गर्न धेरै गाह्रो भएको बताउदै यस्तो बेलामा पनि मोदीले जे गरिरहनु भएको छ, त्यो धेरै राम्रो भएको दाबी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ