arrow

काठमाडौंमा पराकम्पनको धक्का महसुस

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
काठमाडौं । वैशाख १२ को गोरखा भूकम्प पछि पराकम्पन आउने क्रम अझै जारी छ । भरखरै मात्र काठमाडौंमा धक्का महसुस भएपछि स्थानीयहरु बाहिर निस्केका छन् । पराकम्पनको केन्द्र विन्दु र रेक्टर रेरेक्टर स्केलबारे जानकारी आउन बाँकी नै छ । यसअघि, हिजो मात्रै दार्चुलामा ३ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसअघि मंगलबार साँझ रसुवा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्पन आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ