arrow

नगरप्रमुख श्रेष्ठलाई पनि कोरोना संक्रमण 

logo
प्रकाशित २०७७ भदौ ३० मंगलबार
Mahalaxmi1.png

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए ।

उनले भने, “म हाल किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचारका लागि बसेको छु । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ