arrow

डोटीमा ४० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि 

logo
प्रकाशित २०७७ भदौ ३१ बुधबार
doti-sena.PNG

डोटी । डोटीमा ४० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा दिपायल सिलगढी नगरपालिका - ४ सुल्लेकमा रहेको नेपाली सेनाको गुरुबक्स गणमा कार्यरत ४० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए ।      

जिल्लामा बुधबार सम्म सक्रिय संक्रमित एक सय एक जना रहेका जिल्ला स्वास्थ कार्यलय डोटीका प्रमुख मलासिले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ