arrow

पटके पहिरो पन्छाएर ‘नारायणगढ–मुग्लिन सडक’ सञ्चालनमा

logo
प्रकाशित २०७७ असोज १ बिहिबार
narayanghad-mugling-pahiro.jpg

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो स्थानमा बिहीबार बिहान ४ः३० बजे पहिरो खसेको थियो ।  

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाइएसँगै बिहान ८ः४० बजेदेखि सडक दुईतर्फी सञ्चालमा ल्याइएको हो । 

सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधनह गन्तव्यतर्फ लागेका छन् । सो सडकमा सोमबार रातिदेखि पटकपटक पहिरो खस्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ