arrow

प्रचण्डले दिए संविधान दिवसको शुभकामना [भिडियोसहित]

logo
प्रकाशित २०७७ असोज ३ शनिबार
prachanda4.JPG

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवसको अवसरमा सबैलाई हार्दिक बधाइ तथा शुभकामना व्यक्त गरेका छन् । 

उनले संविधानसभाबाट संविधान निर्माण प्रक्रिया आफैमा पनि एउटा ऐतिहासिक राजनीतिक परिघटना भएको समेत जनाएका छन् । 

शनिबार बिहान भिडियो ११ मिनेट ७ सेकेन्डको भिडियो सन्देश जारी गर्दै उनले शुभकामना व्यक्त गरेका हुन् । 

हेर्नुहोस् भिडियो–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ