arrow

बालिका करणीको आरोपमा शंकर पक्राउ

logo
प्रकाशित २०७७ असोज १३ मंगलबार
pakrau-new.jpeg

सप्तरी । प्रहरीले ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सप्तकोशी नगरपालिका–१ का २२ वर्षीय शंकर साहलाई पक्राउ गरेको छ । 

पीडित बालिकाकी माइजुले दिएको उजुरीका आधारमा दासलाई  पक्राउ गरेको प्रहरीले जनाएको छ । 

बालिकालाई बलात्कार गरेको मौखिक उजुरी पछि प्रहरी चौकी फत्तेपुरले आरोपितलाई पक्राउ गरी कारवाहीका लागि इलाका प्रहरी कार्यालय कञ्चनरुपको जिम्मा लगाएको हो । 

पीडित बालिकाको आइतबार गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ