arrow

मजदूर बालबालिकालाई राहत

logo
प्रकाशित २०७७ असोज ३० शुक्रबार
child-labour2.jpg

चन्द्रौटा । कपिलवस्तुको एक ईटा उद्योगमा कार्यरत छ जना बालबालिकाहरुलाई राहत सामाग्री वितरण गरिएको छ । 

१४ वर्ष पूरा भइ १८ वर्ष ननाघेका मजदूर बालबालिकालाई चामल, तेल, नुन, राहत वितरण गरेको हो । 

बालबालिकालाई मजदूरीमा लगाउन नपाउने कानुन भए पनि त्यो कानुनमै सीमित छ । तस्वीर–रासस । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ