arrow

बझाङमा जिप दुर्घटना : चार घाइते, एकको अवस्था गम्भीर

logo
प्रकाशित २०७७ असोज ३० शुक्रबार
gadi-accident1.jpg

चैनपुर । बझाङमा जिप दुर्घटना हुँदा चार जना घाइते । 

बझाङको जयपृथ्बी नगरपालिका–११ भोपुरमा जिप दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय प्रमुख पुष्पराज जोशीले बताए । 

उनले बिहान चैनपुर जीप पार्कदेखि भोपुरको लागि छुटेको से १ ज १११९ नं को जीप बिहान १०:४० बजे भोजपुरमा दुर्घटना भएको जानकारी दिएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ