arrow

ढुङ्गाले हानेर श्रीमतीको हत्या  

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ कार्तिक ३ सोमबार
Jhapa_District.png

झापा । घरायसी विवादका कारण झापा जिल्लाको मेचीनगर नगरपालिका ४ स्थित एक घरमा श्रीमानको कुटाईबाट एक महिलाको मृत्यु भएको छ । आइतबार साँझ श्रीमान् पर्वत राईले घरायसी विवादमा ढुङ्गा प्रहार गरी श्रीमती संगीता राईको हत्या गरेको स्थानीयले जनाएका छन् ।

वडाध्यक्ष हर्कबहादुर बस्नेतले घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको बताए । प्रहरीले निज  राईलाई नियन्त्रणमा लिएको अध्यक्ष बस्नेतले जनाए । 

हाल उनी काँकडभिट्टा प्रहरीको हिरासतमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ