arrow

दशैंका लागि जोहो 

logo
प्रकाशित २०७७ कार्तिक ८ शनिबार
macha.jpg

कञ्चनपुर । गरिबलाई दशैं आउनु पनि दशा आउनुजस्तै हो । मीठो खानेकुरा खानुपर्ने र लाम्रो लगाउनु पर्ने भएकाले पनि गरिबलाई दशैं नआइदिए हुन्थ्यो भन्ने नै छ । 

शुक्लाफाँटा नगरपालिका वडा नं ३ पिपलाडीका थारु समुदायका व्यक्तिहरु दशैंमा ढिक्रीसंग खानका लागि नदीबाट मारेका माछा सुकाउने तयारी गर्दै । तस्वीर–रासस ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ