arrow

दश किलोमिटर मुनि गयो भूकम्प 

logo
रासस–एएनआई,
प्रकाशित २०७७ कार्तिक १० सोमबार
earthquake-final.jpeg

इस्लामाबाद ।  पाकिस्तानमा सोमबार बिहानै ४.८ म्याग्नीच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा गएको थियो । 

भूकम्पबाट कुनै जनधनको क्षति भएको खबर प्राप्त भइसकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ