arrow

बलिउड चलचित्र “सुरज पे मंगल भारी” नेपाल र भारतमा एकसाथ रिलिज हुँदै

डिशहोमको सिनेमाघर इन्टरनेशनल च्यानल नंम्बर ९९९ मा हेर्न सकिने

logo
प्रकाशित २०७७ कार्तिक २८ शुक्रबार
Surajpe-mangal-bhari-dish-home.jpg

काठमाडौं। नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले संचालन गरिरहेको छ। कार्तिक ३० गते रिलिज हुने चलचित्र “सुरज पे मंगल भारी” पे पर भ्यू सुविधा मार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन्। यो चलचित्र सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा दैनिक ६ सो बिहान ७ र १० बजे दिउँसो १ र ४ बजे, साँझ ७ र राती १० बजे हेर्न सकिन्छ।

चलचित्र  “सुरज पे मंगल भारी” हेर्न, आईभिआर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार सजिलै खुलाउन सकिन्छ वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा  MOD999 आफ्नो CAS ID र हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एसएमएस पठाएर हेर्न सकिन्छ। साथै, नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ