arrow

टेलिकमद्धारा चाडपर्व अफरसहित नयाँ प्याकेज

logo
प्रकाशित २०७७ कार्तिक ३० आइतबार
telecome.JPG

काठमाडौं । नेपाल टेलिकमले यो तिहार, नेपाल संवतको नयाँ वर्ष तथा छठ पर्वका अवसरमा विभिन्न छुट र अफरका साथै केही नयाँ प्याकेजहरु पनि उपलब्ध गराएको छ ।  

कम्पनीले फेस्टिभल अफरका रुपमा दशैंको अवसरमा उपलब्ध गराएका केही छुटलाई तिहारको अवसरमा समेत निरन्तरता दिएको बताएको हो । यी अफरहरु काग तिहार (कात्तिक २८, २०७७) देखि छठ पर्व (मंसिर ५, २०७७) सम्म उपलब्ध हुने टेलिकमले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । यसका साथै सेवाग्राहीको सुविधाका लागि थप विशेषतासहितको अटम अफरका प्याकेजहरु कात्तिक २८ गतेबाटै लागु भएको पनि टेलिकमले जनाएको छ । 

यस्ता छन् अफरहरु–

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ