arrow

बहिनीको हातबाट भाइटीका लगाउदै प्रधानमन्त्री

logo
प्रकाशित २०७७ मंसिर १ सोमबार
pm6.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालासँग सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा तिहारको भाइटीका लगाएका छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले पनि बहिनीलाई टीका लगाइदिए । 

कोरोना महामारीका कारण अरू बहिनीहरू झापामै रहेकाले प्रधानमन्त्री ओलीले एक बहिनीबाट मात्र भाइटीका लगाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ